Read Binod Chaudhary "Atmakatha" an autobiography by Binod Chaudhary by Binod Chaudhary Sudeep Shrestha Online

binod-chaudhary-atmakatha-an-autobiography-by-binod-chaudhary

एसएलसीमा बोरड पाँचौ भएका विनोद चौधरीले पारिवारिक कपडा वयापारको घेराबाट बढेर डिसको खोले । एलबम निकाले । फिलम बनाए । वाइवाइ उतपादन थाले । उनको चौधरी गरुप अहिले बैँक, बिमा, फाइनाँस र हाउजिङदेखि सफट डिङक, बियर, चुरोट, खादयवसतु र इलेकटरोनिक सामगरी उतपादनसमम फैलिएको छ । उनले निजी कषेतरको पहिलो औदयोगिक पारक “ गंगादेवी चौधरी उदयोग गराम” सथापना गरेका छन ।चौधरीले विदेशीसँगको साझेदारएसएलसीमा बोर्ड पाँचौ भएका विनोद चौधरीले पारिवारिक कपडा व्यापारको घेराबाट बढेर डिस्को खोले । एल्बम निकाले । फिल्म बनाए । वाइवाइ उत्पादन थाले । उनको चौधरी ग्रुप अहिले बैँक, बिमा, फाइनाँस र हाउजिङदेखि सफ्ट डिङ्क, बियर, चुरोट, खाद्यवस्तु र इलेक्ट्रोनिक सामग्री उत्पादनसम्म फैलिएको छ । उनले निजी क्षेत्रको पहिलो औद्योगिक पार्क “ गंगादेवी चौधरी उद्योग ग्राम” स्थापना गरेका छन् ।चौधरीले विदेशीसँगको साझेदारीमा दक्षिण तथा दक्षिणपूर्वी एसिया र मध्यपूर्वी होटल, रियलस्टेट र उत्पादनमुलक क्षेत्रमा लगानी गरेका छन् । भारतको ताज ग्रुप र थाइल्यान्डको इनभिजनसँग संयुक्त लगानी गरेको छन् । शाही परिवार, प्रधानमन्त्री तथा नेताहरुदेखि प्रभावशाली विदेशी व्यावसायिकहरुसम्मको उनको नालीबेली सम्बन्ध चाखलाग्दो छ । यो आत्मकथा विनोद चौधरी सँगसँगै नेपालको अग्रणी व्यापारिक घराना चौधरी ग्रुपको आरोह-अवरोहको गाथा हो ।'विनोद, मैले एपोलो स्टिलको सेयर गोल्छालाई दिने निर्णय गरेँ ।’'सरकार, यस्तो कसरी गर्न सकिबक्सिन्छ ?’'किन सक्दिनँ ?’ अधिराजकुमारी प्रेक्षाले हकार्नुभयो ।'यो उद्योगमा मेरो ५१ प्रतिशत सेयर छ, धीरेन्द्र सरकारले देखाइबक्सेको सदासयका कारण ४८ प्रतिशत सेयर दिएको हुँ मौसुफ कसरी एकैचोटि जसलाई पायो त्यसलाई सामेल गराउन सकिबक्सिन्छ ?’'हृवाट !’ उहाँले झोक्किँदै भन्नुभयो, 'सो यु आर गोइङ टु डिसओबे माई अर्डर ?’'म चाहेर पनि मौसुफको आदेश पालना गर्न सक्दिनँ सरकार ।’'हृवाट डु यु मिन ?’'मैले यो उद्योग चलाउन बैँकबाट ऋण लिएको छु । बैँकले मेरै नाममा ऋण दिएको छ ।’'सो हृवाट !’ उहाले अनुहार रातो पार्नुभयो ।बुवा तर्सिनुभएछ । हात समातेर मलाई रोक्न खोज्नुभयो । म रोकिइनँ ।...

Title : Binod Chaudhary "Atmakatha" an autobiography by Binod Chaudhary
Author :
Rating :
ISBN : 9789937864343
Format Type : Mass Market Paperback
Number of Pages : 327 Pages
Status : Available For Download
Last checked : 21 Minutes ago!

Binod Chaudhary "Atmakatha" an autobiography by Binod Chaudhary Reviews

  • Sachin Joshi
    2018-12-10 02:55

    interesting tale of a Nepali billionaire. How he achieved smartly and legally when the laws of the land acted as a barrier to move forward. It teaches me to continue working harder, no matter what.

  • Nirmal
    2018-11-17 00:12

    समग्रमा किताब राम्रो छ । एक फरक विषय बोकेको छ । साहित्यिक, राजनैतिक र सामाजिक व्यक्तित्वहरुका जीवनकथा पढिराखेकाहरुका लागि यो एक फरक स्वादको बनेको छ । विनोद चौधरीको आफ्नै संसार छ, जुन हामी आम नेपालीको वास्तविकताको धरातल बाट धेरै पर छ ।व्यक्तिका अन्तरहृदयका सुख-दुख का घटना भन्दा पनि व्यवसायिक कुटनीतिका कथाहरु नै बढी भए पनि पढ्दै जाँदा एक फरक बाटो र फरक संसारको कथाले एक फरक अनुभूति भने पक्कै दिन्छ ।More: http://blog.nirmal.com.np/2013/09/bin...

  • Roshan Bhatta
    2018-11-25 02:20

    Author talks about all the businesses he established. This book will help your realize that it's possible to do so many things in one life time. Although he sometimes talks about his thinking process, what he things about what he does etc etc mostly he only talks about what he has done. This might be a really good book for businessman to keep themselves motivated in whatever they are doing.

  • Binit
    2018-11-29 01:01

    Book shows the history , shows the experience , shows the mind and answers the policies for new entrepreneur. it would have been a five star for me if the book discussed about Basanta and Arun Choudhary and their contribution too.

  • Dhurba
    2018-11-25 01:08

    i want to read.

  • Dipson
    2018-11-25 20:12

    Intersting but i think writing is not so good.... He is not loyal at some points for eg. he mentioned about how he faced with buerocrats but didnt mentioned in which way and with whom.....

  • Apil Shrestha
    2018-12-05 22:17

    I think it is more better to be success